काठमाडौं : नेकपा (एकीकृत समाजादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संसद् भवन नयाँबानेश्वरमा बिहीबार राष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्नुहुँदै ।