MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

Madheshtop Madheshtop
२०८० भाद्र २५, सोमबार १०:१३
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

उमेश कुमार साह

राजविराज, २४ भदौ ।
संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी बोदे बर्साईन नगरपालिकाको बृहत भेला सम्पन्न भएको छ ।


जनता समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगरपालिकाका नगर अध्यक्ष अरुण कुमार यादवको अध्यक्षता तथा जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति सदस्य मधेस प्रदेश इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य मा.मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका विच नगर स्तरीय बृहत भेला सम्पन्न भएको हो । भेलाले बोदे बर्साईन नगरपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै भेला सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन धर्मशालामा आयोजित भेलामा पार्टीका महिला केन्द्रिय सदस्य डा. बबी सिंह, गिता यादव , मुस्लिम केन्द्रिय सदस्य मोहम्मद गफुर , प्रदेश समिति सदस्य दिनेश कुमार यादव, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, बोदे बर्साईन नगर उप प्रमुख रेनु कुमारी साह , सप्तरी ४ (ख) को क्षत्रीय अध्यक्ष अरबिन्द कुमार यादव लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका बोदे बर्साईन नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै महिला केन्द्रिय सदस्य डा . बबी सिंह यादवले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा नमुछिएकाले माननीय उपेन्द्र यादव अव देशको हिरो हुदैछ , भन्ने त्रासका कारण गौर घटनाको बाहाना निकालेको जिकिर गर्नुभयो नेता यादवले गौर घटना विशुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक नजरले हेर्न जरुरी भएको बताउनु भयो । नेता यादवले देशमा मधेशी जनताको हक हितमा आफूहरु गम्भिर रूपमा आवाज उठाईरहेको आशय प्रकट गर्नु भएको थियो।

जसपा बोदे बर्साईन नगरपालिका नेताकार्यकर्ता सुरेन्द्र प्रसाद यादव द्वारा संचालित कार्यक्रममा स्वागत नगर उपप्रमुख रेनु कुमारी साहले गरिन ।

तपाईको प्रतिक्रिया !

Related Posts

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

संरचना हटाइयो

संरचना हटाइयो

महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

मिटरव्याज पीडितहरुकोपैदल यात्रा

मिटरव्याज पीडितहरुकोपैदल यात्रा

पिपराहीको जीत,टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न

पिपराहीको जीत,टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न

ताजा खबर

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop