MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

मधेशटप by मधेशटप
२०८० कार्तिक १३, सोमबार १०:५०
0
पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

उमेश कुमार साह ।१३ कार्तिक : सोमबार 

बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भएको पाँचौ मेयर गोल्ड कप फुटबल प्रतियोगिता को उपाधी रामधुनी युवा क्लब झुम्का सुनसरी ले उचालेको छ ।


रामधुनी युवा क्लब झुम्का, सुन्सरी र गोलबजार युवा क्लब सिरहा बिच आज आइतबार भएको प्रतियोगिताको फाईनल खेल मा गोलबजार सिरहा बिरुद्ध ४-३ को गोल अन्तर ले पराजित गर्दै रामधुनी युवा क्लब झुम्का सुनसरी प्रतियोगिता को च्याम्पियन बनेको हो ।

स्थानिय श्री चन्द्रा नमुना माध्यमिक बिद्यालय बोदे बर्साईन सप्तरीको खेल मैदानमा मा भएको फाईनल खेल निकै रोमाञ्चक बनेको थियो ।

खेल सुरु भएको १० अाै मिनेटमा झुम्का टिमले सुरुवाति अग्रता लिएको थियो । झुम्का टिमाका निवास फुयालले खेलको पहिलो प्लाइन्टीमा गोल गरे ।

यसपछि खेलको अर्को गोल २५ अाै मिनेटमा फेरि झुम्का टिमका पुजन चौधरीले पनि गोल गर्दै खेललाई रोमाञ्चक बनायो ।

त्यसपछि गोलबजार टिमले पनि खेललाई रोमाञ्चक बनाउदै पहिलो हाफ दुई दुई को बराबरि मा सकिएको खेल मा दोस्रो हाफ अझै ससक्त बन्यो ।


खेल मा ४-३ ले अग्रता बनाउदै झुम्का सुनसरीले उपाधि नजिक पुगेको थियो । यसपछि गोलबजार सिरहा ले खेल मा फर्किन बारम्बार कोसिस गरे पनि सफल हुन सकेन । खेलमा रामधुनी युवा क्लब सुनसरीले ४-३ को गोल अन्तर ले आफ्नो पक्ष मा पार्दै प्रतियोगिता को च्याम्पियन बन्न सफल भयो ।

आज सम्पन्न फाईनल खेल को म्याच अफ दी सिरिज गोलबजार का बिश्वास राय घोषित भए भने खेल को म्यान अफ दि म्याच झुम्का का पुजन चौधरी घोषित भए । बेस्ट गोल्किपर अवार्ड झुम्काका बिकास र प्रतियोगिताको सबै भन्दा उत्कृष्ट गोलकर्ता झुम्का टिमका निवास फियाल घोषित भएका थिए । उत्कृष्ट हुने खेलाडीलाई नगद रु १५५५ साथै मेडल तथा प्रमाणपत्रले समान गरेका थिए । खेलकुद समितीका सल्लाहकार संजय कुमार यादवले बताए ।

प्रतियोगिता को बिजेता रामधुनी युवा क्लब झुम्का सुनसरी ले नगद ७५ हजार सहित कप प्राप्त गर्यो । भने प्रतियोगिता को उपबिजेता गोलबजार सिरहा ले नगद ४५ हजार र कप (कर सहित ) मा चित्त बुझाउन बाध्य भयो ।

फाइनल खेलपछि आयोजित एक समारोहकाबीच विजेता र उप विजेता टिमलाई पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगिता को फाईनल खेल मा अायोजित पुरस्कार बितरण तथा प्रतियोगिता को समापन कार्यक्रमको अध्यक्षता खेलकुद समितिका अध्यक्ष सन्तोष कुमार यादवले गरेका थिए ।

आइतबार देखि आयोजना गरिएको वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा संचालित पाँचौं मेयर गोल्डकप २०८० को आज फाइनल खेल भएको छ। पूर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज आइतबारका दिन फाइनल खेलमा बिजेता तथा उपबिजेता टिमलाई पुरस्कार बितरण भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेपाली काग्रेसका संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव , बोदे बर्साईन नगरपालिकाका कार्यवाहक मेयर रेणु कुमारी साह , प्रशासकीय प्रमुख दिलिप कुमार यादव , इन्जिनियर दिनेश ठाकुर , शिक्षा शाखा प्रमुख राम सागर यातायात , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष , ईलाका प्रहरी कार्यालय बोदे बारसाईनको प्रमुख प्रयाग चौलागाईं , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

बिजेता टिम लाई प्रमुख अतिथि यादवले पुरस्कार हस्तान्तरण गरेका थिए । साथै उपबिजेता लाई बिशिस्ट अतिथिहरु पुरस्कार हस्तान्तरण गरेका थिए ।

फाईनल खेल मा स्थानीय माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका बिद्यार्थीहरु ले स्वागत नृत्य प्रस्तुत समेत गरेका थिए । फाईनल खेल हेर्न दर्शकहरु को पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

नकआउट को आधार मा खेलाईएको प्रतियोगिता मा कुल ८ टिमहरु को सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट उद्घोषण गरेका शिक्षक जितेन्द्र प्रसाद गुप्तालाई बेस्ट ‘एन्कर अवार्ड’ प्रदान गरिएको जनाएको छ ।

Previous Post

‘सामाजिक संजालको प्रभाव पर्दोरहेको छ’

Next Post

दुर्घटना न्युनिकरणका लागि सप्तरी ट्राफिकद्वारा रातीको समयमा भित्री सडक खण्डहरूमा व्यापक चेकजाँच

Related Posts

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०८० कार्तिक १३, सोमबार १०:५०
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०८० कार्तिक १३, सोमबार १०:५०
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०८० कार्तिक १३, सोमबार १०:५०
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० कार्तिक १३, सोमबार १०:५०
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०८० कार्तिक १३, सोमबार १०:५०
मिटरव्याज पीडितहरुकोपैदल यात्रा
अन्य

मिटरव्याज पीडितहरुकोपैदल यात्रा

२०८० कार्तिक १३, सोमबार १०:५०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति