अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि
जलेश्वर । अवकाश हुन करिव एक महिना बांकी छ । बरिष्ठ सई भएको कारण उनलाई सदरमुकाम जलेश्वर स्थित नगर प्रहरी कार्यालयकाे प्रमुख पनि दिइयो । तर नगर प्रहरीकाे प्रमुख स्वंय नै कुटिन्छन भने सर्वसाधारण जनताले कसरी शान्ति सुरक्षा पाउंलान भन्ने प्रश्न अहिले यहाँ उठेको छ। नगर प्रहरी कार्यालय जलेश्वरका प्रमुख बरिष्ठ सई विगन राय यादव … Continue reading अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed