MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बोदे बर्साईन नगरपालिकामा कर्मचारीहरुका विभिन्न माग सहित बिरोध कार्यक्रम जारी

मधेशटप by मधेशटप
२०८० आश्विन २३, मंगलवार १५:१६
0
बोदे बर्साईन नगरपालिकामा कर्मचारीहरुका विभिन्न माग सहित बिरोध कार्यक्रम जारी

उमेश कुमार साह :२३ असोज मंगलबार सप्तरी :

प्रतावित संघिय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका मागहरु समावेश गरि तत्काल जारीगरि स्थानीय तहबाट गरिएको दबाबयुक्त बिरोध कार्यक्रम सप्तरीको बोदे बर्साईन नगरपालिकामा गरिएको छ ।

नगरपालिकाका कर्मचारी राम सुदिष्ट पन्डितको अध्यक्षतामा तथा जिल्ला संघर्स समितिका सदस्य राम सागर यादवको रोहवरमा बोदे बर्साईन नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको हक र हित प्राप्तिका लागि संघिय निजामती सेवा ऐनमा आफ्ना मागहरु नेपाल सरकारलाई ध्यानाकर्षण गराउनका लागि नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागितामा बिरोधको कार्यक्रम गरिएको हो ।

स्थानीय तहका कर्मचारीहरुको हक हित प्राप्तिका सुरक्षितका लागि संघिय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत माग राख्न संघर्ष गर्ने क्रममा सो व्यवस्था तथा संचालनका लागि यस पालिकामा कार्यरत कर्मचारी मध्य अधिकृत स्तर कर्मचारीलाई रु १५०० र सहायक स्तर कर्मचारीलाई रु १००० का दरले रकम संकलन गरि सो रकम केन्द्रित संघर्ष समिति संगको समन्वयमा यसपलिका बाट प्रतिनिधिहरुको सहजतामा परिचालन गर्ने निणर्य गएिको छ ।

यस्तै छलफल गर्दा संघर्ष समिति प्रदेश संघर्ष समिति र जिल्ला स्तरीय संघर्ष समिति संगको समन्वयको सर्कुलर अनुसार यस बोदे बसाईन नगपालिकाका कर्मचारीद्धारा कार्यलयमा पेन डाउन तथा अनिश्रितकालिन आन्दोलन गर्न सबै कर्मचारी एकजुट हुने जनाइएको छ ।

कर्मचारीहरुका मागहरु
संघिय निजामती सेवा ऐनको सट्टा एकिकत सेवा ऐन जारि गरिनु पर्ने , स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको रहने व्यवस्था गरिनु पर्ने , निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेट्नु पर्ने , विना सहमती ७५३ स्थानीय तहमा स्वचालित वैज्ञानिक पुर्वानुमानयोग्य र चक्रिय प्रर्णलीमा सरुवा गरिनु गर्ने , तिनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनु पर्ने ।

 

यस्तै स्थानीय तहका कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकारी कोषको व्यवस्था गरिनु पर्ने , स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने , जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई ,तिनै तहको विज्ञापनमा उमेरहद नलाग्ने र सेवा अवधि जोडिने व्याव्स्था गरिनु पर्ने , स्थानीय कर्मचारीलाई ट्रेड यूनियनको अधिकार प्रदान गरिनु पर्ने ,नेपाल विविध सेवा महिला विकास परिर्वतन गरि प्रशासन सेवामा राखि वित्ति विकासको बाटो खोलिनु पर्ने , स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई निजामती सेवामा पवेश गरिनु पर्ने , अस्थाई तथा करार कर्मचारीको उचित व्यावस्था गरिनु पर्ने , लगायतका माग हरु राखेका थिए ।

Previous Post

मधेशका मुख्यमन्त्री यादवले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

Next Post

दलालहरुले सार्वजनिक पद पाएपछि…

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन २३, मंगलवार १५:१६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन २३, मंगलवार १५:१६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन २३, मंगलवार १५:१६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन २३, मंगलवार १५:१६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन २३, मंगलवार १५:१६
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०८० आश्विन २३, मंगलवार १५:१६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति