मधेश टप डटकममा आशिन ८/२०८० सोमबार प्रकाशित अवकाशको मुखमा पिटाई, प्रहरीले नै कुटाइ खाएपछि शिर्षक रहेको सम्बन्धी समाचार हुबहु सामाजिक सञ्जाल मार्फत कपी गरिएको र सो समाचारमा उल्लेख गरिएका व्यक्ति वरिष्ट सई विगन राय यादवले लिखित खण्डन गरेका छन् ।
उनले २०८० कार्तिक १८ गते यस मधेशटप डटकम माथि प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।
पेश गरेको लिखित खण्डनमा आफूले यस घटनामा केही सत्यथा नरहेको आफूले उल्लेख गरेका छन् ।
उनले आफूसँग व्यक्तिगत रिसइवी भएको तथा एकपक्षीय रुपमा सामाचार लेखिएको प्रमाण काउन्सिलमा पेश गरेकोले समाचारको खण्डन गरेकोमा यो खण्डन प्रकाशन गरिएको छ ।
प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३, संशोधित २०७६ समेतलाई समेतलाई मनन् गर्दै, निज सम्पादकले पेश गरेको खण्डन प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
समाचार यो रहेको थियो ।