MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

मधेशटप by मधेशटप
२०८२ बैशाख २६, शुक्रबार १६:१९
0
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइ संचालनमा आएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको आयोजना तथा निक साइमन्स इन्स्टिच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई संचालनमा आएको हो ।

उक्त इकाईको उद्घाटन मधेशप्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, मुजेलियामा बायोमेडिकल व्यवस्थापना इकाइको उद्घाटन गर्दै मन्त्री सिंहले स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरिय बनाउन बायोमेडिकल व्यवस्थापना इकाइले ठूलो सहयोग पुर्याउने बताए ।

प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने मन्त्री सिंहले उनले बताए ।

‘यो इकाइले प्रदेशभित्र रहेका अस्पताल, जनस्वास्थ्य कार्यालय र अन्य स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने चिकित्सा उपकरणको मर्मत, व्यवस्थापन, र क्यालिब्रेसनमा आवश्यक सहयोग गर्छ,।’ गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्धनमा पनि सहयोग पुग्ने मन्त्री सिंहले विश्वास व्यक्त गरे ।

‘चिकित्सा उपकरणहरुको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई गुणस्तरिय बनाउँछ ।

यसले बिरामीहरुलाई सही समयमा उपचार प्राप्त गर्न मद्दत पुर्याउँछ,’ मन्त्री सिंहले भने । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधाम सँग सहकार्य गरी निक साइमन्स संस्थानले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइ स्थापना गरेको हो ।

इकाईमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिने बायोमेडिकल उपकरणहरूको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणहरूको उचित व्यवस्थापन गरिनेछ ।

प्रदेशभित्र रहेका अस्पतालहरुका बायोमेडिकल उपकरणहरूको मर्मतका लागि उचित व्यवस्थापन प्रणाली सुनिश्चित गर्ने, अस्पतालमा रहेका बायोमेडिकल उपकरणको मर्मत सम्भार न्यूनतम समयमा गर्ने, लागत प्रभावी मर्मत रणनीति लागू गर्न, दक्ष प्रविधिक कर्मचारीहरूबाट चिकित्सा उपकरणहरूको सुरक्षित सञ्चालनलाई बढावा दिईने निर्देशक डा सुनिल प्रसाद कुशवाहाले बताए ।

उपकरणहरूको सही व्यवस्थापन र मर्मतले स्वास्थ्य सेवा प्रदायकहरूको दक्षता बढाउनुका साथै बिरामीहरूको उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेछ ।

Previous Post

रेशम चौधरी थुनामुक्त हुँदै

Next Post

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८२ बैशाख २६, शुक्रबार १६:१९
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८२ बैशाख २६, शुक्रबार १६:१९
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८२ बैशाख २६, शुक्रबार १६:१९
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८२ बैशाख २६, शुक्रबार १६:१९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८२ बैशाख २६, शुक्रबार १६:१९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८२ बैशाख २६, शुक्रबार १६:१९

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति