मधेशटप,फागुन ३ गते ।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना ९एमसीसी०को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो

।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।