मधेशटप, फागुन ९ गते।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने पार्टी सचिव एवं प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिएका छन। एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो।आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना टेबल भएपश्चात् दलका केही नेताले असन्तुष्टि जनाएका छन्।