काठमाडौँ : प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा बुधबार आयोजित ‘उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७९’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँण ।