मधेशटप,सर्लाही । लोसपा मधेश प्रदेश सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा लोसपाका राजेन्द्र महतो र सर्लाही जिल्ला उपाध्यक्ष मो० हुसैन खान प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

मंगलबार बसेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को निर्वाचन क्षेत्र समन्वय कमिटीले कँडेललाई सर्लाही क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो । यस क्षेत्र बाट हुसैन सहित अन्य दुई जनाको नाम समेत सिफारिस भएको छ।

अरु भन्दा त्यस क्षेत्रका लागि हुसैन बलिया उम्मेदवार हुन। उनले पार्टीको तल्लो तह आफ्नो बाख्लो उपस्थिती देखाएका छन।सोही क्षेत्र बाट प्रतिनिधि सभाका लागि पार्टिका बरिस्ठ नेता राजेन्द्र महतो एकल सिफारिस भएका छन।