जनकपुरधाम । धनुषा-३ को ‘ख’ मा प्रदेश सभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अम्भु प्रसाद साहले लालटेन चुनाव चिह्न पाएका छन् ।

बुधबार निर्वाचन आयोगले साहलाई लालटेन चुनाव चिह्न दिएको हो ।