• जयनाथ यादव

लहान : प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम विरुद्ध ७ गते जसपा समन्वय समिती सिरहाले गरिएको जनप्रर्दशन तथा विरुद्ध सभा कार्यक्रममा कार्यक्रम समाप्न नहुदै जनता कायब देखिएको थियो। जसपा जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा गरिएको कार्यक्रममा जसपा पार्टी नेपालका केन्द्रिय कार्यकारनी सदस्य प्रकाश अधिकारी कार्यक्रमको प्रमुख अतिथि थियो। भने पार्टीको विभिन्न नेताहरुको उपस्तिथि रहेको थियो। पार्टीका नेताहरु प्रधानमन्त्रीको असंबैधानिक कदम विरुद्ध आफ्नौ मन्तव्य राखैदै विरोध गरिएको थियो ।

प्रमुख अतिथि प्रकाश अधिकारीले केपी ओलीको प्रतिगामी षडयन्त्रको बिरोध गरेको थियो । ‘उनले भने’ संङघिय लोकतन्त्र गनतन्त्रको स्थापना जसपाको बलमा भएको हो कसैले गरेको होईन । प्रमुख अतिथि को गिसे पिटेको भाषन सुन्दा र नेतालाई नचिन्दा जनता दिक्क भएर कार्यक्रम समापन्न नहुदै जनता कायब हुनु जसपाको लागी चुनौतीको बिषय हो ।

शुरुमा जनमास जुटयो तर बिचमा जनता जान्नु पार्टी र नेता प्रती जनता असन्तुष्टी रहेको मनमा प्रशन उबजिनु स्वाभाबिक हो ।नेताहरुको स्वार्थको कारण पार्टीमा आपसी कलह गुटभुटमा तिर गईरहेको अष्टपष्टनै देखिंन्छ । पार्टी एक भएपनी आपसी द्धन्ध कारण ५ गते माघ अर्थात १४ औ राष्ट्रिय बलिदानी दिवसको अवसरमा लहान नगरसमिति अध्यक्ष बलिराम यादवको अध्यक्षतामा मधेसी सहिदको स्मरण गरी बलिदानी दिवस मनाइएको थियो । सो कार्यक्रममा सिरहा क्षेत्र न. १ अध्यक्ष भारती गुप्ता , जिल्ला युवा अध्यक्ष मनोज कुमार यादव (मन्जे), जयनारायण यादव , कृष्णबहादुर यादव , भरत साह अर्को तर्फ प्रदेश नं.२ को अर्थ मन्त्री विजय यादवको प्रमुख अतिथि ,कृषी मन्त्रि शैलेन्द्र साह ,पुर्व मन्त्री राजलाल यादव नगर अध्यक्ष मो.आलम र दिनेश महतोको सनयुक्त अध्यक्षता कार्यक्रम गरेका थिए ।

यसै सँग अलग अलग जुलुस लहान परिक्रमा गरी सहिद चौकमा कोणसभा गरेका थिए ।श्रद्धाञ्जली कार्यक्रम गरेर सहिदहरुको सालिकमा माला अर्पन गरेर बलिदानी दिवस गुटफुटमा मनाईएको प्रष्टै छ । यसरी मधेश आन्दोलनको उदगम स्थलमा नेताहरुको गुटफुट स्वार्थमा मनाईएको बलिदानी दिवस सहिदहरुलाई जसपा नेताहरु मजाक बनाईएको प्रष्टै देखिन्छ । जनता सँग खिलबाड़ गरेको सहजै अनुमान गर्न सकिन्छ । जसपाकै युवा नेता मनोज कुमार यादव (मन्जे) ले सिरहामा ३ गते भएको बिरोध कार्यक्रममा बरियताको आधारमा पहिलो प्रमुख अतिथिमा राजकिशोर यादव लाई राखनु परने थियो ।

त्यसमा पहिला रेणु यादव,प्रकाश अधिकारी, अर्थ मन्त्री विजय यादव ,चौथौ मा राज किशोर यादव अपमान गर्दै राखैको थियो । पुर्व संचार मन्त्री सिरहामा हुदाहुदैं प्रमुख अतिथि अरुलाई बनाउनु कतीको जायज प्रमुख अतिथिमा पार्टी अध्यक्ष औपेन्द्र यादव आउने १० दिन देखी चर्चा चल्दै थियो पार्टीमा तर कार्यक्रम उद्धघोस हुदाँ अध्यक्ष नभएपछी प्रमुख अतिथि को गिसेपिटेको भाषन सुन्दा दिक्क भएर विस्तारै विस्तारै जनमान गायबनै मधेश आन्दोलनको प्रथम सहित उदगम स्थल लहानमा पार्टी अध्यक्ष नआउनु विडम्बनानै हो । उलने भने कार्यक्रमको सम्बन्धी हामीलाई केही जानकारी दिएन।