जनकपुरधाम, जेठ १७ (मधेश टप):

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागि हुने भएको छ ।

जसपा मनाउन १२० जनाको मुद्दा फिर्ता- समाचार - कान्तिपुर समाचार
आठ मन्त्रालय र २ राज्यमन्त्री लिएर सरकारमा जाने विषयमा प्रधानमन्त्री ओलीसंग कुरा भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सरकारमा सहभागि हुने विषयमा प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायतसंगबिच भेटवार्ता तथा छलफल भएको छ ।
बाँकी मुदा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको हो ।
पार्टी भित्रको विवादको टुंगो लगाएर ८ मन्त्री र २ राज्यमन्त्री लिने गरी सरकारमा सहभागि तयारी भइरहेको उनले बताए ।