काठमाडौं । नेकपा एमालेले १४ सांसदलाई कारबाही गरेको छ ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको पदमुक्त गर्ने पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो ।

यि हुन् कारबहीमा परेकाहरुः

१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. जीवनराम श्रेष्ठ
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४.मेटमणी चौधरी