जनकपुरधाम।  लोसपा का वरिष्ठ नेता सरत सिंह भणडारीले लोकतान्त्रिक समाजबादी पार्टिको साधारण सदस्यता लिएका छन । आज पार्टी कार्यालयमा पार्टिका अध्यक्ष महन्थ ठाकुरको हातबाट उनले सदस्यता लिएका हुन ।

बिगत लामो समय देखि महन्थ ठाकुरको सानिध्यमा रहेर मधेश केन्द्रित राजनिती गर्दै आउएका मा. सांसद भणडारी  नेपालको  प्रभावशाली नेता मध्ये एक हुन ।

नेता सरत सिंह भणडारी  तत्कालीन रामासपाबाट सक्रिय राजनीतिको सुरुवात गर्दै नेतृत्व दायी भुमिका निर्बाह गरेका थिए।

त्यसपछि बनेको राजपा हुँदै जसपा बिभाजन हुँदा उनले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी रोजे थिए ।