MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

मधेशटप by मधेशटप
२०७७ आश्विन २९, बिहीबार १९:२९
0
अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

मस्को । अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ । यसबाट उक्त क्षेत्रमा हमलाहरु अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको थियो ।

रुसका रक्षामन्त्री सेर्गेइ सउगीले अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलामा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गरेको बताइएको थियो ।तर पनि रुसको पहलमा करिब दुई हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर भएको युद्ध विरामको पालना हुन नसकेको बताइएको छ ।

उक्त युद्ध विरामको उल्लंघन भइरहेको र पछिल्ला यी आक्रमणहरुमा परी अजरबैजानका मात्र ४३ जना सर्वसाधारणको ज्यान गएको बताइएको छ ।रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यता देखि नै आइरहेका छन् ।

नागोर्नो काराबाख क्षेत्रमा अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा सयौँ व्यक्ति हताहती भएका छन् । अजरबैजानले आफ्नो तर्फबाट सर्वसाधारण नागरिक ४३ जना मारिएको बताएको छ ।

गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सयभन्दा बढी सैनिक मारिएको दाबी स्थानीय काराबाख प्रशासनले गरेको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । उता अजरबैजानले पनि अर्मेनियाले युद्धविरामको उल्लंघन गरेको बताएको छ । यस विषयमा यी दुई देश एक आपसमा दोषरोपण गर्दै आएका छन् । यस क्रममा सयौँ नागरिक घाइते भएका छन् भने अरु हजारौँको घरमा हवाई आक्रमणका कारण क्षति पुगेको छ ।

Source: रासस
Previous Post

स्कुटर जलाउने चार युवक पक्राउ

Next Post

उप-प्रधानमन्त्री पोखरेलको बहाली

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ आश्विन २९, बिहीबार १९:२९
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ आश्विन २९, बिहीबार १९:२९
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ आश्विन २९, बिहीबार १९:२९
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ आश्विन २९, बिहीबार १९:२९
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ आश्विन २९, बिहीबार १९:२९
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ आश्विन २९, बिहीबार १९:२९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति