MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राजा ज्ञानेन्द्र द्वारा दशैको शुभकामना व्यक्त गरिनुको सँगै वर्तमान ब्यवस्था प्रती चर्को असंतुष्टी ब्यक्त

मधेशटप by मधेशटप
२०७७ कार्तिक ६, बिहीबार २०:५४
0
राजा ज्ञानेन्द्र द्वारा दशैको शुभकामना व्यक्त गरिनुको सँगै वर्तमान ब्यवस्था प्रती चर्को असंतुष्टी ब्यक्त

काठमाडौँ । जनताले अहिलेको आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुक्ति चाहेका छन्:। राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देवबाट आज बिजया दशमीको उपलक्ष्यमा देशवासीको नाउँमा बक्सेको सन्देशमा उक्त कुरा भनीबक्सेको छ । राजाबाट सन्देशमा अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ । काेरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयप्रति पनि राजा अाक्राेशित हाेइबक्सेकाे छ । अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना दिइबक्सँदै नेपाली जनतालाइ काेराेना उपचारबाट पन्छिने सरकारको निर्णयप्रति अाक्राेश व्यक्त गरिबक्सेकाे हाे । माैसुफबाट गणातन्त्रवादी सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको र अहिले नेपाली जनता अभिभावकविहीन बन्न पुगेकोमा अाफुलाइ पीडा भएकाे बताइबक्सँदै सन्देशमा भनिबक्सेकाे छ ।

संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’ राजाबाट नेपाल र नेपाली जनतालाइ गर्नु पर्ने कर्तब्य पुरा नगरेकाेमा अाक्राेश व्यक्त गरिबक्सँदै सन्देशमा भनिबक्सेकाे छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिबाद, समूहबाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ र सन्तोषजनक राष्टिय परिणाम प्राप्त हुनसक्दैन । त्यसैगिर राजाबाट राजाबाट सन्देसमा अहिले भइरहेकाे महंगी, काला बजारी तथा अत्यावश्यक वस्तुकाे अभाव भएर नेपाली जनता एकछाक खान नपाएकाे अवस्था तथा समाज बढीरहेकाे हत्प्रया हिंसा बलात्तिकार जस्ता कार्यहरू देखेर चिन्तित हाेइबक्सँदै भनिबक्सेकाे छ ः दैनिक जीवनको अत्यावश्यक वस्तुको मुल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जन जीवन पिरोलिएको छ ।

अनि समाज अनेक अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट उन्मुत्ति चाहिरहेका छन् । त्यसैगिर राजाबाट काेराेनाका कारण स्वदेशमा अाएका युवाहरूलाइ राेजगारी नदिएकाे , उनीहरूकाे श्रम शिपकाे सदूपयाेग नगरेकाे र युवाहरू काेराेनाकाे महामारीमा पनि पुन विदेशीन बाध्य पारेकाे अवस्थाप्रति अाक्राेशित हाेइबक्सँदै राजाबाट उनीहरूलाइ स्वदेशमा नै राेजगार र उनीहरूकाे शिप र श्रमकाे कदर गर्न गणतन्त्रवादी सरकारलाइ अाग्रह गरिबक्सँदै भनिबक्सेकाे छ, बिदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा छन् भने देश भित्र उनीहरुको श्रम, शिप र सामथ्र्यको सदूपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौतिरिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन । त्यसैगिर राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ ।

Previous Post

डोल्पा अस्पतालमा पहिलो पटक भेन्टिलेटर

Next Post

Study finds AstraZeneca’s COVID-19 vaccine follows genetic instructions

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०७७ कार्तिक ६, बिहीबार २०:५४
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ कार्तिक ६, बिहीबार २०:५४
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ कार्तिक ६, बिहीबार २०:५४
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ कार्तिक ६, बिहीबार २०:५४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक ६, बिहीबार २०:५४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक ६, बिहीबार २०:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति