MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कक्षा १२ को परीक्षामा छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने

मधेशटप by मधेशटप
२०७७ कार्तिक १६, आईतवार ०९:४४
0
कक्षा १२ को परीक्षामा  छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने

काठमाडौं : कक्षा १२ को परीक्षा नयाँ मोडालिटीअनुसार सञ्चालन गर्दा राज्यकोषमा आर्थिक व्ययभार थपिने भएको छ। सय पूर्णांकलाई आधार मानेर सञ्चालन गर्ने गरी छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने भएको हो।

अब सय पूर्णांकमध्ये ४० प्रतिशतको मात्र लिखित परीक्षा हुनेछ। ४० प्रतिशत अंक कक्षा ११ को पढाइलाई आधार मानिनेछ। २० प्रतिशत भने विद्यालयले नै मूल्यांकन गरी अंक प्रदान गर्नेछ।

परीक्षार्थीलाई भीड गराएर परीक्षा हलमा बसाउनै पर्ने भएपछि कुल पूर्णांकअनुसारकै परीक्षा सञ्चालन गराएकै भए पनि उपयुक्त हुने केही अभिभावकको भनाइ छ। शतप्रतिशत लिखित भएका परीक्षामा परीक्षार्थीलाई तीन घण्टा समय छुट्ट्याइन्थ्यो। यसपटक भने अधिकतम डेढ घण्टा मात्रै समय तोकिएको छ।

यसअघि अभ्यासमूलक विषयअनुसार बाँकी सबै प्रतिशतमा लिखित परीक्षा हुन्थ्यो। पुरानो प्रश्नपत्र पनि सोहीअनुसार छापिएको थियो। १ करोड रुपैयाँभन्दा बढी खर्च गरेर छापिएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डको सानोठिमीस्थित कार्यालयमा सेनाको निगरानीमा राखिएको छ। १८ जना सेनालाई दैनिक ८ सय भत्ता दिएर प्रश्नपत्र सुरक्षामा खटाइएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए।

बोर्डले कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने गरी तालिका बनाएको थियो। त्यसकै आधारमा प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि छपाइ भएको थियो। तर, कोभिड–१९ का कारण कक्षा ११ र १२ दुवैको परीक्षा रोकिएको थियो। कक्षा ११ को परीक्षा भने विद्यालयले सञ्चालन गर्न पाउने निर्णय सरकारले गरिसकेको छ।

Source: अन्नपूर्ण पाेस्ट दैनिक
Previous Post

सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु

Next Post

किसानलाई सास्ती, बिचौलियालाई मस्ती

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १६, आईतवार ०९:४४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १६, आईतवार ०९:४४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १६, आईतवार ०९:४४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १६, आईतवार ०९:४४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १६, आईतवार ०९:४४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक १६, आईतवार ०९:४४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति