MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा राष्ट्रिय एकताका लागि आह्वान

मधेशटप by मधेशटप
२०७७ कार्तिक १६, आईतवार १२:३०
0
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा राष्ट्रिय एकताका लागि आह्वान

म्याड्रिड । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका छन् । उनले भनेका छन्– यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्छ, नत्र महामारीका विरुद्धमा लड्नका लागि सरकारलाई मात्र गाह्रो पर्नेछ ।

स्पेनमा कोभिड १९ को संक्रमण पहिलेको भन्दा पनि अझ खतरनाक रुपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि सरकारले लकडाउनदेखि लिएर विभिन्न कडा प्रतिबन्धहरु लगाएको छ । तर नागरिकले भने त्यसको विरोध गरेका छन् । यहाँका नागरिकले स्पेनको सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा विभिन्न स्थानमा प्रदर्शन नै गरिरहेका समाचारहरु प्राप्त भएका छन् ।

सरकारले लामो समयका लागि र दशेव्यापी रुपमा नै निकै कडा खालको प्रतिबन्धहरु लगाए पछि यसका विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । त्यसैले प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका हुन् । उनले सबैलाई जिम्मेवारी पूरा गर्न र आफूलाई एक नागरिकको कर्तव्य पुरा गर्न आह्वान गरेका छन् ।

महामारी नियन्त्रणका लागि हालका लागि लकडाउन भन्दा अर्को कुनै विकल्प नरहेकोले सरकारले यसो गर्नु परेको हो भन्दै उनले यसका लागि सबै नागरिकको सहयोग नहुने हो भने अप्ठेरो पर्ने बताएका हुन् ।

कतिपय नागरिकले सरकारको अहिलेको प्रतिबन्धका विरुद्धमा हिंसात्मक रुपमा पनि प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकको यो गैर जिम्मेवारी कामले महामारी नियन्त्रणका लागि समस्या पर्ने कुरा ट्वीट गरेर उल्लेख गरेका छन् ।

उनले कोभिडको महामारीले देशमा निकै ठूलो क्षति हुने अवस्था आएको छ भन्दै यस्तो अवस्थामा सबै नागरिकले आफ्नो ठाउँबाट कुनै न कुनै रुपमा बलिदान र सहगोग नगर्ने हो भने देश नै संकटमा पर्ने अवस्था आउने कुरा आफ्नो ट्वीटमार्फत जानकारी दिएका हुन्।

Previous Post

कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष

Next Post

भिटेनले मागे माफी, नयाँ गीत ’पारा’ संशोधनपछि पुन : रिलिज गरिने

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ कार्तिक १६, आईतवार १२:३०
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ कार्तिक १६, आईतवार १२:३०
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ कार्तिक १६, आईतवार १२:३०
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ कार्तिक १६, आईतवार १२:३०
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ कार्तिक १६, आईतवार १२:३०
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ कार्तिक १६, आईतवार १२:३०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति