MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री राउत कोरोना संक्रमित?

मुख्यमन्त्री मो. राउत पनि कोरोना संक्रमित

मधेशटप by मधेशटप
२०७७ कार्तिक १८, मंगलवार १९:३७
0

जनकपुरधाम ,(मधेश टप) : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि कोरोना संक्रमित बनेको हल्ला चलेको छ । तर हल्ला सही नरहेको दावी गरिएको छ ।

मुख्यमन्त्री राउतको कोरोना रिपोर्ट पोजेटिभ नआएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुुन मन्त्री ज्ञानेन्द्र यादवले दावी गरेका छन् । उनले टुडेखोजसँग भने, ‘उहाँ (मुख्यमन्त्री) विरामी पर्नुभएको हो । तर कोरोना रिपोर्ट भने पोजेटिभ आएका छैन ।’राउतका प्रेस संयोजक आतिश मिश्रले पनि कोरोना रिपोर्टबारे अनभिज्ञता जनाए । उनले भने, ‘मुख्यमन्त्री ज्यू निवासमै ३/४ दिनदेखि बस्नुभएको छ । अहिले स्वास्थ्यमा सुधार आएको छ । तर कोरोना संक्रमित भएको कुरा मलाई थाहा भएन ।’

मुख्यमन्त्री राउतले केहि दिनदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैन । जसका कारण अनेक टिकाटिप्पणी भइरहेको छ । तर मुख्यमन्त्री राउतले स्वयंम केहि प्रतिक्रिया जनाएका छैन ।

Previous Post

नेप्सेमा सामान्य सुधार

Next Post

प्रदेश नं २ जनतान्त्रिकको कब्जा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १८, मंगलवार १९:३७
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १८, मंगलवार १९:३७
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १८, मंगलवार १९:३७
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १८, मंगलवार १९:३७
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १८, मंगलवार १९:३७
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक १८, मंगलवार १९:३७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति