MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रधानमन्त्री ओलीद्वारा बधाई

ओलीद्वारा बधाई

मधेशटप by मधेशटप
२०७७ कार्तिक २०, बिहीबार १८:३३
0
प्रधानमन्त्री ओलीद्वारा बधाई

प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौँ, २० कात्तिक (मधेश टप):- प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाउनुभएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उहाँसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

Previous Post

घुस सहित इन्जिनियर जैसवाल पक्राउ

Next Post

आज थपिए ३,०५१ संक्रमित, ३,४३० जना डिस्चार्ज; कोरोना अपडेट

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १८:३३
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ कार्तिक २०, बिहीबार १८:३३
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ कार्तिक २०, बिहीबार १८:३३
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ कार्तिक २०, बिहीबार १८:३३
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ कार्तिक २०, बिहीबार १८:३३
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ कार्तिक २०, बिहीबार १८:३३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति