MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पुष्प व्यवसायबाट मनग्य आम्दानी

पुष्प व्यवसायबाट मनग्य आम्दानी

मधेशटप by मधेशटप
२०७७ कार्तिक २६, बुधबार १९:१८
0
पुष्प व्यवसायबाट मनग्य आम्दानी

पुष्प व्यवसायबाट मनग्य आम्दानी

टीकापुर, २६ कात्तिक (मधेश टप):- कैलालीको टीकापुर–१ बनगाउँका सीताराम चौधरीले फूलखेतीबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन वर्षअघि जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा फूलखेती गर्नुभएका चौधरीले फूलको बिक्रीबाट वार्षिक रु छ लाख आम्दानी गर्दै आनुभएको छ । सयपत्री पूmलको खेती गर्नुभएका उहाँले दुई सिजनमा पूmल बिक्री गर्नुहुन्छ । ‘‘दुई लटमा बिक्री गर्छु, साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’’, उहाँले भन्नुभयो, ‘‘यो सयम तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको पूmलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।

’’ सीतारामको पूलबारीमा पाँच जना घरका सदस्य र अन्य १२ जना कामदारले रोजगार पाएका छन् । ‘‘पूmलबारीमा सबै महिला कामदार छन् । पूmल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर पूmल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरुले नै गर्छन्’’, उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुश्किल भएको छ ।

’’ भाइटीका अर्थात तिहार नजिकिएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । बारीबाटै प्रतिकिलो पूmल रु. चार सय र बुनेको प्रतिमाला रु एक सयका दरले बिक्री भइरहेको उहाँको भनाइ छ । “तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, ‘‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । ’’ तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाउन थालिसकेको उहाँले बताउनुभयो । यो वर्ष आठ कठ्ठा जग्गामा फूलखेती गर्नुभएका चौधरीले फूलखेतीका लागि आवश्यक पर्ने बीउ भारतबाट मगाउने गरेको बताउनुभयो । अर्डर गरेमा भारतबाट टीकापुरमै बीउ आइपुग्छ, उहाँको भनाइ छ । यहाँ उत्पादन भएको पूmल जिल्ला मात्र नभइ, बर्दिया, बाँके र दाङसम्म जान्छ । यसपटक बझाङ जिल्लाबाट पनि माग आएको उहाँको भनाइ छ । सीतारामले पुष्पखेती शुरु गरेपछि हरेक कार्यक्रम वा सभासमारोहमा प्लाष्टिकका माला प्रयोग घटेको छ ।

‘‘अतिथिलाई स्वागत पनि फूलका मालाले गर्न थालिएको छ’’, स्थानीयवासी छपिलाल चौधरीले भन्नुभयो, ‘‘टीकापुर, जानकी, जोशीपुरलगायत स्थानीय सरकारले पनि खादाको सट्टा माला प्रयोग गर्न थालेका छन् ।’’ ् टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी यस्तो खालको व्यवसायलाई स्थानीय सरकारले सघाउन नसकेको बताउँदै नयाँ खालको व्यवसाय गर्नेलाई सघाउने नीति भने लिएको बताउनुभयो ।

Previous Post

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २६ जनाको मृत्यु

Next Post

पिसीआरको नक्कली रिपोर्ट बनाउने पक्राउ

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ कार्तिक २६, बुधबार १९:१८
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ कार्तिक २६, बुधबार १९:१८
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ कार्तिक २६, बुधबार १९:१८
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ कार्तिक २६, बुधबार १९:१८
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ कार्तिक २६, बुधबार १९:१८
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ कार्तिक २६, बुधबार १९:१८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति