MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

मधेशटप by मधेशटप
२०७७ कार्तिक २७, बिहीबार १३:०३
0
धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

बागलुङ, २७ कात्तिक (मधेश टप) : धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ कात्तिक २७ गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो ।

धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमा रेडियोको विस्तार शुरु भएको हो । अहिले बागलुङमा मात्र दश वटा रेडियो सञ्चालित छन् । एफएम रेडियोको प्रसारण पहुँच पनि व्यापक बनेको छ । वार्षिकोत्सवका अवसरमा विगतमा जस्तो खुला कार्यक्रम÷समारोह गर्न नसकिए पनि रचनात्मक ढङ्गले कृयाकलापहरु गरिएको एफएमका स्टेसन प्रमुख उमाकान्त शर्माले जानकारी दिनुभयो ।

“त्रिदिवसीय कार्यक्रमसहित वार्षिकोत्सव मनायौँ, मूल समारोहलाई पनि स्टुडियो भित्रैबाट प्रत्यक्ष प्रसारणमार्फत फरक ढङ्गले सम्पन्न ग¥र्यौँ”, उहाँले भन्नुभयो । पहिलो दिन मङ्गलबार भाषा, साहित्यको उन्नयनमा धवलागिरि एफएमको भूमिका विषयक रेडियो अन्तरक्रिया र खुला मुक्तक प्रतियोगिता गरिएको थियो । बुधबार धवलागिरि अस्पतालका बिरामीलाई तातो दूध वितरण, बागलुङ जिल्लाबाट कला, सङ्गीतका क्षेत्रका विशिष्ट योगदान पु¥याएका व्यक्तित्वसँग अन्तरसम्वाद, कोभिड–१९ ले शैक्षिक जगतमा निम्तिएको समस्याबारे सरोकार भएका पक्षबीच छलफल र पत्रकार÷सञ्चारकर्मीबीच ‘सङ्कटमा सञ्चार’ विषयमा अन्तरक्रिया गरिएको थियो । विद्यमान महामारीको स्थितिमा सञ्चारमाध्यम र पत्रकार/सञ्चारकर्मीले भोगेका जटिलताबारे कार्यक्रममा विर्मश गरिएको थियो ।

सोही शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सक्षम सञ्चार गृहले नै श्रमजीवी पत्रकारलाई हठात् सेवाबाट हटाउनु दुःखद् भएको बताउनुभयो । उहाँले पत्रकार पनि उच्च सीप र दक्षतासहित प्रतिस्पर्धी बजारमा उत्रनुपर्ने बताउनुभयो । सङ्कटसँग जुध्ने र सङ्घर्ष गर्न नसक्ने सञ्चार संस्था या पत्रकार आफै पलाएन हुने अध्यक्ष शिरीषको भनाइ छ । प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले हरेक चुनौतीसँगै सम्भावना पनि हुने भन्दै सङ्कटका बेला पत्रकारको भूमिका झन् अहम् हुने धारणा राख्नुभयो ।

धवलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमले राज्यले सञ्चारमाध्यमको सबलीकरणका लागि उचित प्रबन्ध गर्नुपर्ने बताउनुभयो । विकासको एउटा सूचकको रुपमा सञ्चार पनि भएको स्मरण गराउँदै उहाँले बजेट÷कार्यक्रम आउँदा सञ्चार क्षेत्र उपेक्षामा पर्ने गरेको गुनासो गर्नुभयो । अध्यक्ष गौतमले सञ्चार प्रतिष्ठानको सबलीकरणका लागि परियोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

Previous Post

मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने

Next Post

फेसबुक फेकआइडी बनाई नबालिकालाई अश्लिल फोटो पठाउने एक जना पक्राउ

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ कार्तिक २७, बिहीबार १३:०३
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ कार्तिक २७, बिहीबार १३:०३
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ कार्तिक २७, बिहीबार १३:०३
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ कार्तिक २७, बिहीबार १३:०३
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ कार्तिक २७, बिहीबार १३:०३
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ कार्तिक २७, बिहीबार १३:०३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति