MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

फरार तीन प्रतिवादी पक्राउ

मधेशटप by मधेशटप
२०७७ कार्तिक २७, बिहीबार १९:५९
0
पर्सामा एयर गनसहित एक जना पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत र सल्यानले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठगी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सल्यानले ज्यान मार्ने उद्योग कसुरका दुई फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह–प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका तीनै फरार प्रतिवादीहरुलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका जिल्ला अदालत समक्ष पेश गरिएको उनले बताए। अभियानलाई तीव्रताका साथ अगाडि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

‘राजनीतिक क्षेत्रबाट प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको छ’ : अर्थमन्त्री

Next Post

आज कत्तिक २८ गते शुक्रबारको राशिफल संगै पाथीभरा माताको दर्शन गरौँ !

Related Posts

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक २७, बिहीबार १९:५९
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक २७, बिहीबार १९:५९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक २७, बिहीबार १९:५९
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ कार्तिक २७, बिहीबार १९:५९
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक २७, बिहीबार १९:५९
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक २७, बिहीबार १९:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति