जनकपुरधाम : हिन्दुहरुको महान पर्ब शुभ दिपावली तथा छठ पर्ब २०७७ को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनीहरुमा सुख,शान्ति,समृधि एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
व्यक्त गर्दछु । यस पर्बले सबैको मुहारमा उज्यालोपन ल्याउनुका साथै सामाजिक सद्भाव र सहिष्णुतालाई अझ सुद्ढ बनाउदै प्रदेशलाई आर्थिक समृद्धको बाटोमा लाग्न प्रेरणा प्रदान गरोस भनि कामना गर्दछौ ।
बिश्व भरि फैलिएको कोरोना महामारीका कारण गम्भीर स्वास्थ्य संकट उत्पन्न भएको बर्तमान परिश्थितिको स्वास्थ्य सुरक्षाको बिधिहरु अपनाई दिवाली तथा छठ पर्ब मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गर्दछौ ।
Discussion about this post