MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

एसियाका १५ मुलुकद्धारा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर

मधेशटप by मधेशटप
२०७७ कार्तिक ३०, आईतवार १६:२५
0
एसियाका १५ मुलुकद्धारा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसहित एसियाका १५ मुलुकले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यद्यपी एसियाको एक ठूलो अर्थतन्त्र भारत भने यसमा सहभागी छैन । सो व्यापार सम्झौतालाई रिजनल कम्प्रिहेनसिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) नाम दिइएको छ । सो सम्झौता दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको वार्षिक कार्यक्रमको साइडलाइनमा भएको हो । सबै मुलुकले आन्तरिक रुपमा सो सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । सो सम्झौतामा आसियानका दश मुलुकसहित चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड सहभागी रहेका छन् । सो सम्झौताले कोभिड–१९ बाट प्रभावित एसियाली मुलुकहरुको अर्थतन्त्र पुनर्उत्थानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको हो छ । यो सम्झौताले विश्व अर्थतन्त्रको ३० प्रतिशत अर्थतन्त्र र ३० प्रतिशत जनसंख्या समेट्ने छ । यो सम्झौताको मुख्य लक्ष्य भनेको यस क्षेत्रको मुलुकले उत्पादन गर्ने औद्योगिक र कृषिजन्य उत्पादनमा भन्सार दर कम गर्नु हो ।

Previous Post

गरिव विपन्नलाई छठ पुजा समाग्री सहयोग : वडा अध्यक्ष साह

Next Post

पछिल्लो २४ घण्टामा थप २७९८ कोरोना मुक्त भएर घर फर्के

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ कार्तिक ३०, आईतवार १६:२५
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ कार्तिक ३०, आईतवार १६:२५
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ कार्तिक ३०, आईतवार १६:२५
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ कार्तिक ३०, आईतवार १६:२५
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ कार्तिक ३०, आईतवार १६:२५
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ कार्तिक ३०, आईतवार १६:२५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति