MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

चार उद्योग खारेज

चार उद्योग खारेज

मधेशटप by मधेशटप
२०७७ कार्तिक ३०, आईतवार १८:५७
0
चार उद्योग खारेज

चार उद्योग खारेज

लमजुङ, ३० कात्तिक (मधेश टप):- घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालुआर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएको छन् । एकसय तीस उद्योग नवीकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएको थियो भने २३७ वटा उद्योगको नवीकरण भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा ४६८ वटा नयाँ उद्योग दर्ता भएको र २७० वटा उद्योगको नवीकरण भएको थियो ।

सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷२०७५ मा १० वटा उद्योग खारेज गरेको थियो । २७६ वटा नयाँ उद्योग दर्ता र १६४ वटा उद्योग नवीकरण भएको कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३÷२०७४ मा आठ उद्योग खारेज भएको थियो । सो आर्थिक वर्षमा २०९ वटा नयाँ उद्योग दर्ता भएको र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ चालुआवको चार महिनाको अवधिमा १२ वटा वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएको र २१६ वटाको नीवकरण भएको छ । अघिल्लो आवमा २५ वाणिज्य दर्ता खारेज भएको जनाइएको छ । यसैगरी ७६२ वटा नयाँ दर्ता र ३२० को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५÷२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ४१४ नयाँ वाणिज्य दर्ता र ४५८ को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७४÷२०७५ मा ३१ वाणिज्य दर्ता खारेज भएको थियो भने, २१० नयाँ दर्ता र २६४ को नवीरण भएको कार्यालयले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३÷२०७४ मा भने एक वटा वाणिज्य दर्ता पनि खारेज नभएको कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो । सो आर्थिक वर्षमा २२७ नयाँ वाणिज्य दर्ता र २८६ वटाको नवीकरण भएको थियो । चालुआवको हालसम्म दर्ता खारेज भएका सबै उद्योग तथा वाणिज्य कोभिडले सञ्चालनमा समस्या आएकाले सञ्चालन गर्न नसकेको जनाइएको छ । सोही समस्याले नवीकरण गर्न नआएको उनीहरुको भनाई रहेको घरेलु कार्यालयले जनाएको छ ।

Previous Post

लुक्ला विमानस्थल चाँडै स्थानीय तहमा हस्तान्तरण ः मन्त्री भट्टराई

Next Post

जुवा खालबाट वडाध्यक्षसहित पन्ध्र पक्राउ

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ कार्तिक ३०, आईतवार १८:५७
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ कार्तिक ३०, आईतवार १८:५७
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ कार्तिक ३०, आईतवार १८:५७
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ कार्तिक ३०, आईतवार १८:५७
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ कार्तिक ३०, आईतवार १८:५७
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ कार्तिक ३०, आईतवार १८:५७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति