MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तारीमा भयो १७ मिनटमा विवाह सम्पन्न

मधेशटप by मधेशटप
२०७७ मंसिर ८, सोमबार १५:२२
0
महोत्तारीमा भयो १७ मिनटमा विवाह सम्पन्न

महोत्तरी : सांस्कृतिक/धार्मिक परम्पराअनुसार विवाह सम्पन्न गर्न कम्तिमा दिनभर लाग्छ। तर, महोत्तरीमा १७ मिनेटमै एउटा विवाह सम्पन्न भएको छ

बर्दीवास-१ स्थित पूर्ण व्रह्म कबीर उपासक समाज नेपालले आइतबार बर्दीवास शाखामा एक समारोहबीच धनुषा जिल्लाको नगराइन नगरपालिका-२ निवासी असेष्ठलाल कर्णकी २२ वर्षीया छोरी दीपिका कर्ण र रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ निवासी विद्यानन्द कर्णका २६ वर्षीय छोरा सन्दीप कुमार कर्णको विवाह १७ मिनेटमा सम्पन्न भएको हो।

हिन्दु धर्ममा विवाह गर्न विभिन्न प्रकारको विधि र रिवाज पूरा गर्नुपर्ने हुन्छ। व्रह्म उपासक कल्टमा भने विवाहमा कुनै विधि अपनाइँदैन। न त पण्डित चाहिन्छ , न त फूलमाला, पोते र सिन्दुर लगाइदिएपछि विवाह सम्पन्न हुन्छ। १७ मिनेटसम्म जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको एउटा वाणी बजाउने गरिन्छ, अनि त्यही १७ मिनेट वाणी पढेर नै विवाह सम्पन्न हुन्छ।

दहेज मुक्त विवाह

जगतगुरु तत्वदर्शी संत रामपालजी महराजको धर्मभित्र रहेर भएको उक्त विवाहमा न कुनै बैंड बाजा, न कुनै तामझाम, न कुनै प्रकारको लेनदेन (दहेज मुक्त) भयो।

सामान्य ढंगले एउटा विवाह गर्दा लाखौं खर्च हुन्छ, तर जन्ती लगेर परिवारजनकै मन्जुरीमा विवाह गर्दा पनि खर्च नलागेको बेहुली दीपिका कर्णले बताइन्। यहाँ हुने खाजाखर्च संस्थाले नै बेहोर्ने गरेको छ।

दाइजो प्रथाले आक्रान्त ठाउँ र समुदायमा जन्मिएर पनि बेहुला सन्दीप र बेहुली दीपिकाले ‘बिना दहेज’ विवाह गर्दै समाज परिवर्तनको सन्देश दिएका हुन्।

संस्थाले दहेज मुक्त अभियान चलाउँदै

तराईमा दहेजकै कारण धेरै महिलाको हत्या हुने गरेको छ भने धेरैले यातना खेप्नुपरेको छ। यस्ता कुरीतिलाई अन्त्य गर्न संस्थाले एउटा अभियान नै चलाएको देव शंकर दास बताउँछन्।

केही दिन पहिलेमात्रै पूर्ण व्रह्म कबीर उपासक समाज नेपाल, वीरगन्ज शाखाले पर्सा जिल्लाको सखुवा परसौनी-४ निवासी नित्यानन्द चौधरीकी २० वर्षीया छोरी पूर्णिमा चौधरी र महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका-२ निवासी अंजनी चौधरीका २२ वर्षीय छोरा अजित चौधरीको पनि यसरी नै विवाह गराइदिएको थियो।

Previous Post

अभिनेत्री मालवी मल्होत्रालाई ज्यान मार्ने धम्की

Next Post

थप १९८० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुग्यो

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ८, सोमबार १५:२२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ८, सोमबार १५:२२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ८, सोमबार १५:२२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ८, सोमबार १५:२२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ८, सोमबार १५:२२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ८, सोमबार १५:२२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति