MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा

पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा

मधेशटप मधेशटप
२०७७ मंसिर ८, सोमबार १८:५६
धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा

धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा


काठमाडौँ, ८ मङ्सिर (मधेश टप):- कोरोना भाइरस सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्द रहेको धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपअघि स्वर्णदीप मनि चेञ्जर सञ्चालन गर्दै आउनुभएका हरिप्रसाद घिमिरे व्यवसाय बन्द रहेकाले गत असारमा चार जना कामदारलाई बिदा दिएको बताउनुहुन्छ । बौद्ध क्षेत्रको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको सटर भाडामा लिनुभएका घिमिरे भाडा तिर्न नसकेपछि सहुलियतको माग गर्दै कार्यालय पुग्नुभयो । घिमिरेलाई समितिका कार्यकारी निर्देशक वसन्त लामाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बन्दाबन्दी खुलेर अरु धेरै क्षेत्र खुले पनि बौद्ध चैत्य पर्यटकका लागि खुला गरिएको छैन । बौद्धमा पर्यटक नआए घिमिरे जस्ता सयौँ व्यवसायीको व्यवसाय चल्दैन । बौद्ध क्षेत्रमै पर्यटकलाई नै लक्ष्य गरेर व्यवसाय गर्ने सयौँ व्यवसायी नौ महिनादेखि आम्दानी नहुँदा जीवन चलाउन मुस्किल हुन थालेको गुनासो गर्छन् ।

हातमा बोकेर नेपाली मौलिक उत्पादन पर्यटकलाई बिक्री गर्दै आउनुभएका रणबहादुर श्रेष्ठको अवस्था पनि उस्तै छ । नौ महिनादेखि काम नहुँदा हातमुख जोर्न धौधौ पर्न थालेको उहाँको गुनासो छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक पर्यटकीयस्थल खुला गर्नुपर्ने व्यवसायीको माग छ । बौद्ध क्षेत्रमा आव २०७४÷७५ मा दुई लाख ५२ हजार ३०४ पर्यटक आएका थिए ।

यसैगरी आव २०७५÷२०७६ मा दुई लाख ६४ हजार १६७ पर्यटक आए । आव २०७६÷२०७७ मा भने दुई लाख २७ हजार ५२४ पर्यटक आएको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा बन्दाबन्दीका कारण एक जना पनि पर्यटक बौद्ध छिरेनन् । चालू आवको साउन, भदौ, असोज, कात्तिक र यो महिनाको पहिलो हप्ता बित्दा समेत पर्यटकीय क्षेत्र कहिले खुला हुने निश्चित छैन । बौद्ध क्षेत्रमा सार्क देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिने गरिएको छ । पर्यटकका लागि खुला नगरिँदा शुल्क नउठेकाले यस क्षेत्रका विकास निर्माणका कामसमेत प्रभावित भएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

Free Online Casino Games to play or win for Cash

Slots Online – Choosing Your Favorite Slot Machines

Free Online Casino Games – Slots, Bonus and Netent

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

ताजा खबर

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

Free Online Casino Games to play or win for Cash

Slots Online – Choosing Your Favorite Slot Machines

Free Online Casino Games – Slots, Bonus and Netent

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop