काठमाडौं । मंगलबार २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भइ घर फर्केका छन् । आज २७ सय ९१ जना कोरोना मुक्त भएसंगै हाल सम्म २ लाख ४ हजार ८ सय ५८ जना कोरोना मुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २४ जनाले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका छन् । आज २४ जनाले आफ्नो ज्यान गुमाएसंगै हालसम्म १ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयको अनुसार हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेका छन् ।यसमा तपाइको प्रतिक्रिया
Discussion about this post