MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

एनआरएनए कतारद्वारा थप १४ नेपाली पीडित श्रमिकलाई हवाई टिकट सहयोग

मधेशटप मधेशटप
२०७७ मंसिर ९, मंगलवार २०:०१
एनआरएनए कतारद्वारा थप १४ नेपाली  पीडित श्रमिकलाई हवाई टिकट सहयोग

दोहा : टिकट खरीद गर्न नसकेर स्वदेस फर्किन नसकी अलपत्र परेका थप १४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ ।

कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा थप १४ जना नेपाली कामदारलाई हवाई टिकट सहयोग गरेको छ।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोभेम्बरका दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना-बस्न ब्यवस्थापनमा बसिरहेका ३ जना चेलिहरू ऊमा खड़का- महोत्तरी, लक्ष्मी कुनवार- सल्यान र नीरा दरलामी- रौतहट, रहेका छ्न ।

त्येसैगरि ७ सेप्टेम्बर २०२० का दिन लामो समय देखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका नारायण भण्डारी – लमजुङ, १२ अक्टोबर का दिन हरि सरन मिजार-काभ्रे, केशव कुमार कार्की- इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ्ग- नुवाकोट, पुर्सोत्तम पासवान- सिरहा, सुसमा लेपचा – ईलाम, मदन तिमिल्सिना- मकवानपुर, होमबहादुर कार्की – सिरहा, राज कुमार कपार – महोत्तरि, ४ नोवेम्बर २०२० का दिन हरि बहादुर विश्वकर्मा- पर्बत, पूर्ण बहादुर बिके- पर्बत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानाकारी गराए ।

साथै चौथो चरण सम्म ३० र पाचौं चरणमा १४ गरि अहिले सम्म ४४ जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग उपलब्ध गराएको र बाकीलाई पनि छिट्टै सहयोग गर्ने प्रक्रियामा रहेको जानाकारी अध्यक्ष मुसलमानले बताए I

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य प्रती पनि उनले आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया !

Related Posts

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

डोटीमा भूकम्पको धक्का कति रेक्टर?

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

राष्ट्रपति भण्डारीविरुद्ध रिटको सुनुवाइ भएन

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop