राजन झा जनकपुर, १० मङ्सिर (मधेश टप):- आज जनकपुर मा राजा आउ देश बचाऊ को नारा लगाई पुरै जनकपुर मा मोटरसाइकल र्याली निकालेका छन!

साथै एक दम भारि स्वरमा साउण्ड बजाएर मान्छे हरु जादै गरे का छन् जनकपुर भरी थापा चौक, पिराड़ी चौक, रामानन्द चौक, मिल्स एरिया, लगायत सम्पूर्ण जनकपुर मा र्याली घुमाइयो! राजा को मांग गर्दै जनता!

मिल्स एरिया
थापा चौक