MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर कृषि पेशामा आबद्ध

मधेशटप by मधेशटप
२०७७ मंसिर ११, बिहीबार १३:०४
0
सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर कृषि पेशामा आबद्ध

महेश सिंह सिरहा लहान ११ । सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको रुपमा काम गर्दै आएका देबिन कोसोर यादव फोहोर राजनीतिको शिकार भई कृषि पेशा तिर होमिएको उनले बताए ।

उनले ग्रामिण उत्पादनलाई विशेष जोड दिएको छ। यादवले ‘फर्मले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नको लागि कृषि तथा भेटनरी जेटिए प्रविधिकहरुलाई परिचालन गरी उत्पादनलाई वृद्धि गर्ने लक्ष्य समेत लिएको बताए ।’ यसको लागि कृषक मैत्री वातावरण बनाउन र सरकारी योजना तथा आयोजनाहरुमा किसानहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

सखुवानन्कारकट्टी गाउँपालिका स्थित ईटहर्वामा पशुपालन फर्म संचालनमा आएको छ । समिक्षा एकीकृत पशुपालन फर्मको नामले संचालित उक्त फर्मले विभिन्न प्रजातीको घरपालुवा पशु तथा तरकारी उत्पादनलाई जोड दिएको छ । २०७६ सालमा संचालित उक्त फर्म जम्मा १.५ बिघा जग्गामा फैलिएको छ । फर्मका संचालक देविन किशोर यादव आईटी(ईन्फर्मेशन टेक्नोलोजी) पढेका युवा हुन । हाल फर्ममा ल्यान्डरस, ड्युरो, हेमसारलगायत जम्मा ४ प्रजातीका ४४ बंगुर रहेका छन । मासु र प्रजननको लागि पालिएको यि चार नश्लका बंगुरको संख्या बढाएर १ हजार पुर्याउने संचालक यादवको लक्ष्य रहेको छ । उनले बंगुरको राम्रो माग सिरहामा त्यति नभएकोले बर्दिबास गएर बेच्नुपर्ने बाध्यता रहेको बताए ।

त्यसैगरी फर्ममा १४ राँगा, ४०-४५ जोडी परेवा, मुङ्ग्री र कोतरी गरी दुई नश्लका लोकल माछा समेत रहेको छ । अर्गानिक तरकारी खेती समेत संचालनमा आएको उनले जानकारी दिए । करिब ५० लाखको लगानीमा संचालित उक्त फर्मको १.५ बिघा जग्गा २५ वर्षको लागि लिजमा लिएको संचालक यादवले बताए । आफ्नो फर्मले हाल ४ जनालाई रोजगारी दिएको र भविष्यमा पशुको संख्या तथा योजना थपे संगै कामदारको संख्या समेत बढाईने भने ।

Previous Post

सिरहामा लैङ्गिक हिंसा विरुद्ध १६ दिवसिय अभियान सुरु

Next Post

राष्ट्रिय क्रिकेट टिम ९ महिनापछि बन्द प्रशिक्षणमा

Related Posts

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ११, बिहीबार १३:०४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ११, बिहीबार १३:०४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर ११, बिहीबार १३:०४
‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ मंसिर ११, बिहीबार १३:०४
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ मंसिर ११, बिहीबार १३:०४
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ मंसिर ११, बिहीबार १३:०४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति