MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरी : बर्दिबासमा प्रदर्शन आज तेश्रो दिन जारी

मधेशटप by मधेशटप
२०७७ मंसिर ११, बिहीबार १६:२३
0
महोत्तरी :  बर्दिबासमा  प्रदर्शन आज तेश्रो दिन  जारी

महोत्तरी : स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच ४ बुँदे सहमति भएपनि बर्दिबासमा तेश्रो दिन पनि प्रदर्शन जारी रहेको छ । बिहीबार बिहानदेखि बजार र राजमार्ग खुलेपनि स्थनीयले प्रहरी प्रशासन विरुद्धको प्रदर्शन गरिरहेका छन्

बर्दिबासकी ६ वर्षीया बालिका गुलाबशा खातुनको बलात्कार तथा हत्या र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको दोषीमाथि कारबाहीको माग स्थानीय आक्रोशितहरुले इलाका प्रहरी कार्यालय बर्दिबास घेराउ समेत गरेका छन् ।

यो द्रिस्य सुरेन्द्र सिंहले खिचेको हो

बर्दिबास आन्दोलन कारीहरु ‘हाम्रो आन्दोलन जारी छ, छोरीलाई सुरक्षा गर, छोरी मार्न पाइँदैन, बलात्कारीलाई फाँसी दे’ लगायतका माग राखेर प्रदर्शन जारी राखिएको छ । ‘हामीलाई न्याय चाहियो, ढूंगामुढा गर्दैनौं, गोली ठोक्न पाइँदैन’ नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।

यो द्रिस्य सुरेन्द्र सिंहले खिचेको हो

बुधबार साँझ स्थानीय प्रशासन र सर्वपक्षीय बार्ता समिति बीच चारबुँदे सहमति भएको थियो । दुबै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने, संजय न्यौपानेलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने सहमति भएको थियो ।

उक्त चार बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्रालयमा दुबै पक्ष जाने छलफल भएको थियो ।

Previous Post

महोत्तरीमा जसपा नेपालका कार्यकर्ता माथि आक्रमण हुदा पाँच जना कार्यकर्ता घाइते

Next Post

शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट वार्ता सम्पन्न

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर ११, बिहीबार १६:२३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर ११, बिहीबार १६:२३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ११, बिहीबार १६:२३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ११, बिहीबार १६:२३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ११, बिहीबार १६:२३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ११, बिहीबार १६:२३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति