जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको मेसुको रुपमा डा. प्रमोद यादवले कार्यभार सम्हालेका छन् ।

सेवानिवृत भई डा. नागेन्द्र प्रसाद यादवको विदाई भएपछि शुक्रवारदेखि डा. प्रमोद यादवले कार्यभार सम्हालेका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट मानिने उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक नियुक्त भएका थिए ।

तत्कालीन स्वासथ्यमन्त्री यादवले उनलाई निर्देशक नियुक्त गरेका थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर