जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारीक फेसबुक पेज ह्याक भएको छ ।

मुख्यमन्त्री राउतको पेजसँगै मुख्यमन्त्री संचार सचिवालय र आफ्नो व्यक्तिगत एकाउन्ट समेत ह्याक भएको मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिश मिश्रले जानकारी दिए ।

यी पेजहरु ह्याक भएको हुँदा त्यस अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै मिश्रले क्षमा याचना गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको पेजबाट युवतीको फोटो अपलोड समेत अपलोड भएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर