MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

भारतमा अबको केहीभित्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्छौं : मोदी

मधेशटप by मधेशटप
२०७७ मंसिर १९, शुक्रबार २०:१०
0
भारतमा अबको केहीभित्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्छौं : मोदी

जनकपुरधाम ।अबको केही हप्ताभित्रै भारतमा कोरोनाविरुद्धको खोप तयार हुने दाबी गरिएको छ ।

शुक्रबार कोरोनाबारे आयोजित सर्वदलीय भिडियो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै खोप तयार हुने जानकारी गराएका हुन् ।

उनका अनुसार सुरुमा रोगी, ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । एक हप्तादेखि भारतीय प्रधानमन्त्री कोरोनाविरुद्ध खोपका विषयमा सक्रिय रहेको त्यहाँको पत्रिका दैनिक भास्करले जनाएको छ ।

पत्रिकाका अनुसार भारतमा कोरोनाविरुद्ध फरक–फरक तीन खोपको परीक्षण फरक फरक चरणको परीक्षण (ट्रायल) मा छन् ।

भारतीय विशेषज्ञले अब खोपका लागि धेरै प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । अबको केही हप्ताभित्र खोप तयार हुने उनीहरूको दाबी छ ।

Previous Post

कक्षा १२ को फारम भर्नु अगाडीनै ११ को परीक्षा लिन बोर्डको निर्देशन

Next Post

‘राजा आउ, देश बचाउ’ भन्दै माइतीघरमा उर्लिए राजावादी, हेर्नुहोस् तस्वीरमा

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ मंसिर १९, शुक्रबार २०:१०
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ मंसिर १९, शुक्रबार २०:१०
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ मंसिर १९, शुक्रबार २०:१०
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ मंसिर १९, शुक्रबार २०:१०
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ मंसिर १९, शुक्रबार २०:१०
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ मंसिर १९, शुक्रबार २०:१०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति