MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

तुलसीपुरमा विद्युतीय माध्यमबाट घर नक्सा पास

विद्युतीय माध्यमबाट घर नक्सा पास

मधेशटप by मधेशटप
२०७७ मंसिर २७, शनिबार १९:२९
0
तुलसीपुरमा विद्युतीय माध्यमबाट घर नक्सा पास

तुलसीपुरमा विद्युतीय माध्यमबाट घर नक्सा पास

तुलसीपुर, २७ मङ्सिर (मधेश टप) : दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो ।

हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति तथा मिसिल÷रेकर्ड विद्युतीयरूपमा अभिलेख राखिने, अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ, भनी थाहा पाउन सकिने, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवनसंहिता जाँच गर्न, नक्सापास बुक, सँधीयार, मुचुल्का, सर्जमीन समावेश, रिपोर्ट हेर्न र प्रमाणपत्र प्रिन्ट गर्न सकिने उहाँले बताउनुभयो ।

त्यस्तै फाइल बोकेर कार्यालय आउनु नपर्ने, पुराना कागजात हराउने समस्याको अन्त्य हुने, राजश्व प्रणालीले हिसाब गर्ने भएकाले पारदर्शी हुने, सबै परामर्शदाता छनोट गर्न सकिने र नक्सापास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्ने, सेवाग्राहीले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासोसमेत गर्न मिल्नेजस्ता सुविधा पाइने प्रमुख पाण्डेको भनाइ छ । यो प्रणालीले सुशासन अभिवृद्धिमा योगदान पुग्ने उहाँले बताउनुभयो । यो सेवा शुरु भएपछि गलत तथ्याङ्क हालेर नक्सापास गर्ने प्रवृत्तिको समेत अन्त्य हुने उपमहानगरपालिकाका इञ्जिनीयर अपिल आचार्यले बताउनुभयो । ‘‘अहिले तुलसीपुरमा करिब ४० हजार घर सङ्ख्या भए पनि छ हजार ५६ घरको मात्रै नक्सापास भएको भन्दै अब प्रत्येक घरमा पुगेर सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको छ’’, उहाँले भन्नुभयो । उहाँका अनुसार कच्ची घरको पनि नक्सा पास गर्ने र घर नम्बर दिने गरी तयारी थालिएको छ ।

Previous Post

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला

Next Post

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता शुरु

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ मंसिर २७, शनिबार १९:२९
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ मंसिर २७, शनिबार १९:२९
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ मंसिर २७, शनिबार १९:२९
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ मंसिर २७, शनिबार १९:२९
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ मंसिर २७, शनिबार १९:२९
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ मंसिर २७, शनिबार १९:२९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति