MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आँखाको स्वास्थ्य सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया।

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार १२:४१
0
आँखाको स्वास्थ्य सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया।

प्रिन्स मिश्रा चन्द्रौटा कपिलवस्तु – छन्द काले बाबू नारायणी आँखा अस्पतालले दृष्टि बिहिन न्यूनिकरण गर्न पत्रकारहरु संग अंतक्रिय कार्यक्रम गरेको छ । चन्द्रौटाको केलिओ होटलमा आयोजना गरिएको आधारभुत आँखा स्वास्थ्य कार्यक्रममा पत्रकारहरु सँग भएको छलफलमा मानिसहरुमा दृष्टिबिहिनको समस्या बढेकोले गर्दा यसको न्युनिकरण गर्न उज्यालो अभियान संचालन गरेको छन्द कालेबाबू नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा दृष्टि बिहिनको संख्या ब्यापक रहेकोले गर्दा मानिसहरुलाई आँखा उपचार केन्द्र सम्मा ल्याउन अभियान संचालन गरिएको बिश्वकर्माले बताउनुभयो। विभिन्न विद्यालयका विद्यार्थी शिक्षक, पालिकाका जनप्रतिनिधि लगाएतहरु सँग दृष्टिबिहिन न्यूनिकरणको लागि छलफल तालिमहरु संचालन गरिएको विश्वकर्माले बताउनुभयो ।

लम्बिनी प्रदेशमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी दृष्टिबिहिन हुने गरेको तथ्याङ् प्रस्तुत गर्दै नागरिकहरु उपचारको पहुँचमा नरहेको बताउनुभयो । कार्यक्रममा आँखामा लाग्ने सामान्य रोग र चोटपटक, आँखामा लगाउने औषधीको प्रयोग, दृष्टि दोष लगायतका विषयहरुमा आँखा अस्पतालका ओ.पि.डि इञ्चार्ज ओपेन्द्र चन्दले जानकारी दिनुभएको छ ।

आँखाको समस्यालाई सामान्य रूपमा लिदाँ अन्धोपनको समस्या हुन सक्ने र सर्तक रहन चन्दले आग्रह समेत गर्नुभयो । आँखा स्वास्थ्य कार्यक्रम छन्द कालेबाबु नारायणि आखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षतामा भएको र १७ जना पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

मोरङको आमरदहमा आगलागी २ करोडौं बराबरको क्षेती

Next Post

उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली हटाउने तयारीमा

Related Posts

मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ३०, मंगलवार १२:४१
थाइराइड र मधुमेहको निःशुल्क शिविर शनिबार
मधेश

जनकपुरधाममा पहिलो पटक “स्वास्थ्य शनिबार अभियान“

२०७७ मंसिर ३०, मंगलवार १२:४१
मंगलमले पायो आइएसओको प्रमाणपत्र
Banner News

मंगलमले पायो आइएसओको प्रमाणपत्र

२०७७ मंसिर ३०, मंगलवार १२:४१
यौनक्षमता बढाउन चाहनुहुन्छ ? यी ११ चिज खानुहोस् !
समाचार

सिरानी कता फर्काेएर सुत्दा राम्रो

२०७७ मंसिर ३०, मंगलवार १२:४१
डाक्नेश्वरी नगरपालिकाको बनौलामा १३ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन
खेलकुद

डाक्नेश्वरी नगरपालिकाको बनौलामा १३ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन

२०७७ मंसिर ३०, मंगलवार १२:४१
यसरी सम्भोग गर्दा प्राप्त हुन्छ चरम आनन्द !
मनोरन्जन

यौन सम्पर्कले निको हुन्छन् यी रोग

२०७७ मंसिर ३०, मंगलवार १२:४१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति