MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सिनेट रिपब्लीकनका नेताद्वारा राष्ट्रपतिको चुनावको परिणाम स्वीकार

मधेशटप by मधेशटप
२०७७ पुष १, बुधबार १७:२३
0
सिनेट रिपब्लीकनका नेताद्वारा राष्ट्रपतिको चुनावको परिणाम स्वीकार

काठमाडौं । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुर्‍याउने अभियान मङ्गलवार थालनी गरेका छन् ।

रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका हुन् ।

सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक पार्टी दुबैको समान ५०–५० स्थान हुनेछ ।

राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले ५० प्रतिशत मत प्राप्त गरेका थिएनन् । त्यही कारण जर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।

बाइडेन चुनावी प्रचार र सभाहरुका लागि जर्जिया प्रस्थान गरेका छन्। जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार बनेका छन् ।यसअघि जर्जियाका दुबै स्थानमा रिपब्लीकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।

राष्ट्रपति–निर्वाचित बाइडेनले भनेका छन् “यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं ।”

इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लीकन र डेमोक्रेटिक पार्टीबीच तानातान शुरु भएको छ ।

यसैबीच बाइडेनले इन्डियानका पूर्व मेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।

चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकारेका छैनन्, तर सिनेट रिपब्लीकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताए ।

सिनेटको बैठकमा पनि म्याक्कोनेलले भने, “इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।”

Previous Post

तीन महत्त्वपूर्ण परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन पेश

Next Post

बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !

Related Posts

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ
Banner News

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

२०७७ पुष १, बुधबार १७:२३
नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष
Banner News

नेपाली समाज कतारको नयाँ नेतृत्वमा मनिष

२०७७ पुष १, बुधबार १७:२३
भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता
अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

२०७७ पुष १, बुधबार १७:२३
डोटीमा भूकम्पको धक्का कति रेक्टर?
अन्तराष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०७७ पुष १, बुधबार १७:२३
सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते
अन्तराष्ट्रिय

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

२०७७ पुष १, बुधबार १७:२३
प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी
अन्तराष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

२०७७ पुष १, बुधबार १७:२३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति