MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

वैदेशिक रोजगारमा जाने युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने मेयर बरबरियाको घोषणा

मधेशटप मधेशटप
२०७७ पुष ४, शनिबार १५:५८
वैदेशिक रोजगारमा जाने युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने मेयर बरबरियाको घोषणा

धनुषा ।शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन्। २१औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन्।उनले युवालाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउने समेत जानकारी दिए। नगर प्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्था समेत गरिने बताए।

यसअघि कोरोना संक्रमण चरम अवस्थामा रहेको बेला भारतमा काम गर्दै आएका वीरेन्द्र गुरमैताको धनुषाको नेपाल भारत सीमा भोकका कारण मृत्यु भएको स्मरण गर्दै उनले गुरमैताको परिवारलाई 1 लाख रुपैयाँको आर्थिक सहयोग गरेको समेत बताए।यता आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तीनै तहका सरकारलाई वैदेशिक रोजगारमा जानेहरुका लागि सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए।नेकपाका केन्द्रीय सदस्य श्रवण बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानीरहेको बेला आप्रवासी कामदारहरुको विषयमा कुनै पनि सरकार जिम्मेबार नहुनु दुःखद रहेको बताए।

उनले शहीदनगरका नगर प्रमुख उदय बरबरियालाई धन्यवाद ज्ञापन गर्दै धनुषाका अन्य पालिकाहरुलाई समेत आप्रवासी कामदारहरुको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop