दोहा कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारद्धारा शुक्रवार कतारको राष्ट्रीय दिवसको (१८ दिसम्बर) अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबैमा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले हार्दिक आभार व्यक्त गरेका छन् ।
हार्दिक आभार प्रकट: शुक्रवार कतारको राष्ट्रीय दिवसको (१८ दिसम्बर) अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल तुल्याईदिनु भएकोमा एनआरएनए आईसीसी मनार्थ परिषद सदस्य Kamal Mani Guragain ज्यु, Bimal Subedi ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यू, Yubaraj Sharma ज्यु, एनआरएनए एनसीसी सल्लाहकार Chanak Pokharel ज्यु, Mohammad Aziz Ali ज्यु, Bhesh Raj Parajuli ज्यु, सम्पूर्ण सहभागी वैचारिक संघसंस्था का प्रमुख ज्यू हरू, पत्रकार साथीहरू, सामाजिक एवम धार्मिक संघसंस्थाका प्रमुख ज्यू हरू, प्रदेसिक तथा ज़िल्ला संघसंस्था का प्रतिनिधी ज्यू हरू, समाजसेवी ब्यवसायी तथा समाज का अगुवा साथीहरू, कार्यसमितीका सम्पूर्ण पदाधिकारी साथी एवम सदस्य ज्यू हरू, सहभागी सम्पूर्ण दाज़ु भाई एवम महिला दीदी बहिनी हरू लगायत यसकार्यक्रम लाई सफल बनाऊन सहभागी हुनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।
साथै यस निशुल्क स्वास्थ्य परिक्षणमा सहयोग गर्ने मध्यपूर्ण स्वास्थ्य समिति कतारको संयोजक Dr Nitesh Aryal ज्यु, ICC helth Chair Mr Dr Sanjeeb Sapkota ज्यु तथा कान्तिपुर मेडिकल सेंटर लाई हार्दिक धन्यवाद। मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार
Discussion about this post