MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

यो हो विश्वकै खतरनाक राइफल, के छ विशेषता ?

मधेशटप मधेशटप
२०७७ पुष ८, बुधबार १९:२९
यो हो विश्वकै खतरनाक राइफल, के छ विशेषता ?

काठमाडौं । रुसमा एउटा यस्तो राइफल बनाइएको छ, जसले ३.२ किलोमिटर टाढासम्म निशाना लगाउन सक्छ । यहि राइफललाई विश्वको सबैभन्दा खतरनाक राईफल बताइएको छ ।

मिररको रिपोर्टका अनुसार, SVLK-14S राइफलको मूल्य ४५ लाख १० हजार रुपैयाँ तोकिएको छ । यो राइफल LOBAVE Arms नामको कम्पनीले निर्माण गरेको हो ।


यो राइफलको तौल १० किलो रहेको छ । ब्रिटिश आर्मीसँग रहेको सबैभन्दा राम्रो राइफलले L115A3 जति टाढासम्मको निशाना लगाउन सक्छ त्यो भन्दा दुईगुणा टाढासम्म यसले निशाना बनाउन सक्छ ।

यो राइफलबाट एक पटकमा एउटै मात्र गोली फायर हुनेछ । यसलाई बनाउने मकम्पनीका चीफ इन्जिनियर युरी सिनिचकिनका अनुसार यो प्रोफेसनल स्नाईपर राख्नेहरुका लागि निर्माण गरिएको हो ।


ध्वनी भन्दा तीन गुणा रफ्तारमा यो राइफलबाट बुलेट फायर हुन्छ । बुलेट प्रुफ ज्याकेट लगाए पनि यो राइफलबाट बच्न नसक्ने सिनिचकिन बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता

डोटीमा भूकम्पको धक्का कति रेक्टर?

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

राष्ट्रपति भण्डारीविरुद्ध रिटको सुनुवाइ भएन

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

ताजा खबर

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

The Various Types of Cholesterol and Why High Degrees of LDL Cholesterol are Dangerous

Greatest Writing Essays For Students

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop