आजभन्दा करिब ४०० वर्ष पहिल्यै आफ्नाे “द सन्चुरी” नामक पुस्तकमा प्रधानमन्त्री नरेन्द्र माेदी सहित भारतका बारेमा थुप्रै भविष्यवाणी गरेकाे उल्लेख गरिएको छ । अमेरिकी पतिले भारतकाे भ्रमण गरेपछि र भ्रमणका क्रममा भारतसंग मिलेर विश्व भरका आतंककारी लाई समाप्त पार्न सकिने कुरा जानकारी गराएपछि विश्वभर उक्त भबिस्यबाणी काे चर्चा चलेकाे थियाे ।
उनले बताए अनुसार दुनियाँका शक्तिशाली राष्ट्रहरुले अहिले आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । उनलेे गरेकाे भबिस्यबाणीकाे अहिले भारत लगाएत विश्वभरि नै चर्चा चलिरहेकाे छ। भारत र अमेरिका मिलेर विश्वमा शान्ति ल्याउन मद्धत गर्ने कुराकाे अभिव्यक्तिले अमेरिकी राष्ट्र पति र माेदिमाथि विश्वकाे ध्यान भारमा केन्द्रीत हुने छ ।
धार्मिक र साधु भेषमा शक्तिशाली प्रधानमन्त्रीले लामाे समयसम्म राजनीति गर्ने कुराकाे उनकाे भविष्यवाणीमा उल्लेख गरिएको छ। विश्व हल्लाउने राजनीति गरेर विश्वमा हिन्दुराज्य र हिन्दु हरुकाे बाहुल्यता स्थापना उनकाे कार्याकालमा हुने समेत उल्लेख गरेका छन् । २०२१ काे बारेमा भविष्यवाणी गर्ने तेस्ता भविष्यवाणीवक्त्ता काे थिए ।
काेहुन नास्त्रदमस।
महान भबिस्य वक्ता नस्त्रेदमसकाे जन्म १४ डिसेम्बर सन् १५०३ मा फ्रान्सकाे सेन्ट्रेमी भन्ने एक गाउमा भएकाे थियाे । सामान्य परिवारमा जन्मेका भबिस्य वक्ता पश्चिमी मुलुकका चर्चित भबिस्यबाणीका नामले पनि चिनिन्छन । उनले पछिल्लो समयमा आफैंले गणना गरेर निकालिएकाे पञ्चाङ्गकाे पनि निकै चर्चा कमाएकाे थियाे र उनले विश्वका धेरैजसो देशकाे भविष्य वाणी गरेकाे र उक्त भबिस्यबाणी तस्य साबित समेत भएकाले अहिले पनि उनकाे चर्चा निकै चलिरहेकाे छ ।
जुन उनले गरेकाे सन् २०२१ का लागि उनेले गरेकाे भविष्यवाणीकाे चर्चा नयाँ नयाँ वर्ष सुरुहुदैेगर्दा चर्चा सुरुभएकाे छ । अहिलेसम्म उनले गरेका भबिस्यबाणी कत्तिको मिलेका छन् । साेह्रै सताव्दिमा फ्रान्समा जन्मिएका नास्त्रेदमसले चारसय वर्ष पहिल्यै नै २० औ शताब्दीको बारेमा भबिस्यबाणी गरेकाले अहिले उनकाे चर्चा निक्कै चलिरहेकाे छ ।

” द सन्चुरी” नामक पुस्तकमा उनले लेखेका छन् र उनकाे भविष्यवाणी कविताको माध्यमबाट पनि जानकारी गराउने गरेका छन् । व्रिटिस राजकुमारीकाे मृत्यु जर्मनीका साशक “एडल फिडेल”काे उदयकाे, परमाणु बम, दाेस्राे विश्वयुद्ध, अमेरिकामा भएकाे पेन्टाघन आक्रमण लगाएतका थुप्रै चर्चित घटना हरुकाे बारेमा उनले पहिल्यै आफ्नाे पुस्तक ” द सेन्चुरी” नामक पुस्तकमा लेखेका थिए र उक्त पुस्तक नै उनकाे भविष्यवाणी थियाे । उनले सन् २०२१ देखि सन् २०२२ सम्ममा तेस्राे विश्वयुद्धको बारेमा समेत भबिस्यबाणी गरेकाछन् । उक्त युद्धमा धेरै मानिसले ज्यान गुमाउनु पर्नेछ भन्ने कुरा बताइरहेकाले अहिले उनकाे चर्चा चलिरहेकाे छ ।
नस्त्रेदमसकाे अर्काे चर्चित पुस्तक “प्राेफेसिस” नामक पुस्तकमा ९५० ओटा भविष्यवाणी गरेका छन् । उनले गरेका भविष्यवाणीमा कविताका हरफहरुमा काेड भाषामा लेखेकाे पनि पाइन्छ । विश्वभरका चर्चित मानिस हरुकाे भबिस्यबाणी प्राय मिलेकाे र हाम्राे छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र माेदिकाे बारेमा गरिएकाे भबिस्यबाणी पनि यतिबेला चर्चामा छ ।
माेदिकाे बारेमा आउने दिनमा एसियाकै शक्तिशाली नेता र उनकाे पालामा हुन्दु धर्मकाे विश्वभर चर्चा हुने भनेर गरेकाे भबिस्यबाणीमा आम मानिसकाे चासाे बढेकाे छ । यसै समयमा ठुला ठुला दैवीप्रकोप र भुकम्पका कारणबाट विशेषगरी अमेरिकी राज्य हरुमा ठुलै मानवीय तथा भाैतिक क्षेति व्याेहर्नु पर्ने पनि बताएका छन ।
विश्वभर आर्थिक मन्दिकाे सामना गर्नु पर्ने र भारत लगाएत दक्षिणी देशहरुमा पानिका कारणले आउने बढीबाट धेरैजनाले ज्यान गुमाउनुपर्ने छ भनेर पनि उल्लेख गरेका छन् ।
Discussion about this post