लक्ष्मीनियाँ : लक्ष्मीनियाँ गा.पा. वडा नं. १ अरेरवा टोल स्थिति श्री राष्ट्रिय प्राथमिक विद्यालय, अरेरवाको स्थलगत भ्रमण गर्दा वडा भरिमा जम्मा ३ वटा विद्यालयमा जम्मा ४ हजार ४६० जना विद्यार्थी मध्ये रा.प्रा.वि. अरेरवामा मात्र १५४ जना विद्यार्थी रहेका यश विद्यालयमा बलविकास देखि आधारभूत कक्षा सम्मका लागि पूर्वाधारका नाममा जम्मा ४ वटा कक्षाकोठामा सिमित रहेका उक्त विद्यालयमा शिक्षक संख्या जम्मा ५ वटा रहेका छन् ।

उक्त विद्यालयमा शौचालय, खानेपानी र कम्पाउन्ड (चौरको घृराबन्दी) कमचलाउ रहेको पठन पाठन समान्य रहेको उत्कृष्ट विधीको प्रयोग नभएको तथा समुचित कार्यालयको व्यबस्थापन नभएको अबस्थामा कक्षा सञ्चालन हुन्छ ।