MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु

मधेशटप by मधेशटप
२०७७ फाल्गुन २, आईतवार १३:११
0
सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु

महेश सिंह सिरहा लहान २ फाल्गुन – सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ।उक्त गाउँ पालिका भित्र ५ वडाका अपाङ्ग भएका नागरिकहरुले परिचय पत्र लिन गाउँ पालिकाको कार्यालयमा निवेदन दर्ता गराएका छन्।

पहिलो चरणको वितरणमा करिब १०० सय जनाको कार्ड वितरण गर्ने भएको छ। पहिलो, द्रोसो र तेस्रो चर्नको पनि कार्ड गर्ने बताए।आफुहरु जनता कै काम गर्न जनप्रतिनिधी भएको टिप्पणी गर्नु भयो।पालिका अध्यक्ष बेचन प्रसाद यादव र प्रमुख प्रसास्किय अधिकृत दिलीप कुमार यादव ले संयुक्त रूपमा वितरण कार्यक्रमको सुरुवात गरेका थिए ।

जनता मैत्री सेवा संचालन गर्न नागरिक सेहायता कक्ष राखेको हो । सेवा ग्राहिले सेवा लिंदा अपन्याउनु पर्ने प्रकृया र सेवा ग्राहिहरुलाई छिटो सेवा प्रदान गरी आत्म संन्तुष्टि प्रदान गरी सेवा लिन आग्रह गरेका हुन् ।नागरिक सेहायता कक्षमा मनोज कुमार साह र पपु यादव ले सेवा दिने भएको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादव ले बताउनु भयो।

प्रदेश नम्बर २ मै पहिलो पल्ट भगवानपुर गाउँ पालिकामा नागरिक सहायता कक्ष स्थापना भएको हो। प्रदेश नम्बर २ मै पहिलो पल्ट नागरिक सहायता कक्ष संचालनमा ल्याएको स्थानीयहरुले खुशी व्यक्त गरेका छन्। प्रमुख प्रशास्किय अधिकृत यादव ले पालिकामा नमूना काम गरेको भन्दै निकै नै चर्चा बटुलेका छन्।

पहिलो ,द्रोस्रो र तेस्रो चर्नमा वितरण हुने MIS अपरेटर दुर्गान्द साह र फिल्ड सहायक अरुण कुमार मुखिया ले जानकारी दिनु भयो । पालिकाले चार किसिमको परिचय पत्र वितरण गर्न लागेका हुन (१)पुर्ण अशक्त अपाङ्गता(२) अति अशक्त अपाङ्गता (३)मध्यम अपाङ्गता र (४) सामान्य अपाङ्गता परिचय पत्र वितरण गरेका हुन् । कार्ड अनुसारको राज्यले सेवा सुबिधा उपलब्ध गराउने प्रमुख यादव जानकारी दिनु भयो ।

Previous Post

प्रचण्ड-नेपाल पक्षको पत्रकार सम्मेलन, नयाँ चरणको आन्दोलन घोषणा गर्ने

Next Post

सिरहामा नेपाल रजक सेवा समाज द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

Related Posts

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ फाल्गुन २, आईतवार १३:११
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ फाल्गुन २, आईतवार १३:११
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ फाल्गुन २, आईतवार १३:११
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ फाल्गुन २, आईतवार १३:११
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ फाल्गुन २, आईतवार १३:११
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ फाल्गुन २, आईतवार १३:११

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति