जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज सोमवार तीन वर्ष पूरा गरेको छ। सो अवसरमा प्रदेश सरकारले आज वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’हरु सार्वजनिक गर्ने भएका छन् ।
बिहान १०:३० बजे स्थान मुख्यमन्त्री निवास मधेश भवन सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार आतिष मिश्राले जानकारी दिएका छन् । गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते नेकपाकोतर्फबाट ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
Discussion about this post