MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

दलविहीन स्थानीय सरकार

मधेशटप by मधेशटप
२०८१ कार्तिक १०, शनिबार ११:१३
0
जनमत पार्टीले  गरिएको तोडफोड एवम् हिंसाजन्य गतिविधि प्रति मधेश प्रदेश सरकारको निर्देशन

राजविराज। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले स्थानीय तहमा दलविहीन निर्वाचन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

सप्तरीको अग्निसाईर कृष्णसबरण गाउँपालिका २ नं. वडा समितिले  सीतापुरमा आयोजना गरेको विस्तारित भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताए । स्थानीय निर्वाचन अति खर्चिलो बन्दै गएका कारण पैसा खर्च गर्न नसक्ने गरिब विपन्न समूदाय निर्वाचित हुन नसक्ने भन्दै यसमा सुधार हुनु पर्ने उनको कथन छ । दलगत आधारमा गरिने निर्वाचनमा दलगत होडबाजी बढ्ने निश्चित छ ।

यस्तोमा जसरी पनि चुनाव जित्ने बरु खर्च बढी लागेपनि गर्न तयार रहने सोचका कारण निर्वाचन महँगो बन्दै गएकोमा आशंका छैन । यसरी निर्वाचन जितेर गएकाले पहिला आफूले चुनावमा गरेको खर्च असुल्नेतिर लाग्ने र जनताकालागि विकासका काम गर्नेतिर भन्दा पनि आफू व्यक्तिगत कमाईतर्फ तल्लीन रहने भएका कारण स्थानीय सरकारको लक्ष र उद्देश्य प्राप्तीमा यसले बाधा पु¥याउनेमा आशंका रहने छैन ।

जनतालाई सानातिना काममा पनि सदरमुकाम र केन्द्रसम्म धाउनु पर्ने बाध्यताई हटाएर धेरै जसो काम स्थानीय तहबाट नै सम्पादन होस् भन्ने धेयका साथ स्थानीय तहहरुलाई अधिकारसम्पन्न बनाईएको हो ।

यी तहहरुमाथि अन्य कामका साथसाथै विकास निर्माणको पनि जिम्मेवारी छ । विकास निर्माणका काम गर्न बजेटको आवश्यकता पर्छ नै ।

तर जनप्रतिनिधि आफैं कमाउनेतर्फ लागे भने जनताकालागि विकासीय काममा यसले नकारात्मक प्रभाव पुर्याउने निश्चित नै छ । तसर्थ दलगत भन्दा पनि जनप्रिय योग्य व्यक्ति जिताएर पठाउन सकिए जनताका अपेक्षा पूरा हुने तर्क पनि आफ्नो ठाउँमा छँदैछ ।

निर्वाचित जनप्रतिनिधिले जनताप्रतिको जिम्मेवारीलाई नै प्राथमिकतामा राखेर काम गर्न सके मात्र स्थानीय तहबाट स्थानीय सरकारको अनुभूति मिल्न सक्नेछ ।

Previous Post

समाजवादी महिला संघ कार्यसमिति विस्तार

Next Post

शिक्षा विना कुनैपनि समुदायको विकास असम्भव : पूर्वमन्त्री साह

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८१ कार्तिक १०, शनिबार ११:१३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ कार्तिक १०, शनिबार ११:१३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ कार्तिक १०, शनिबार ११:१३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ कार्तिक १०, शनिबार ११:१३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८१ कार्तिक १०, शनिबार ११:१३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ कार्तिक १०, शनिबार ११:१३

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति