- जयनाथ यादव
लहान : सिरहाको नवराजपुर गाउँपालिका व डा . १ तामासुईयामा आगलागी भएको छ । आगलागीमा पराल र काठ बाट बनेको २ वटा घर पुर्ण जलेर नष्ट भएको छ । घर बाला नागेन्द्र प्रसाद यादवका अनुसार आगौ लागने केही त्यसतौ दिएन ।कसरी आगौ लाग्यो हामीलाई थाहा छैन ।
घरमा राखिएको ५० हजार रुपैया,पानी तान्ने मोटर, घरमा प्रयोग भएको काठ जलेर नष्ट भएको छ । आगलागीमा १ भैंसी आगौले पौलेर घाईते , मोटर साइकल जेलेर क्षती ,पराल काटने मेसिन, अझ समानहरु जलेको यादवले बताएको छ ।
Discussion about this post